मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ चैत २९ आइतबार
  • Sunday, 11 April, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २३ आइतबार १५:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्डलाई दलको नेता र देव गुरुङलाई प्रमुख सचेतकमा नियमित गरेको पत्र संसद् सचिवालयमा दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २३ आइतबार १५:११:००

प्रचण्ड–माधव समूहले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता र देव गुरुङलाई प्रमुख सचेतकमा नियमित गरेको पत्र संसद् सचिवालयमा दर्ता भएको छ । ११२ सांसदको हस्ताक्षरसहितको पत्र सचिवालयमा दर्ता भएको हो । 

प्रचण्ड–माधव समूहका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाललगायतका सांसदले आफूहरू आधिकारिक भएको लिखित जानकारी दिन सचिवालयमा गएका हुन् । यसअघि संसद् सचिवालयका महासचिव भरतराज गौतमले परामर्श गरेर पत्र दर्ता गर्ने बताएका थिए ।