Skip This
सबैलाई कोरोना खोप : तीन दिनमै फेरियो प्रधानमन्त्री ओलीको बोली (भिडियोसहित)
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ माघ १७ शनिबार
  • Tuesday, 16 September, 2025
२o७७ माघ १७ शनिबार १९:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सबैलाई कोरोना खोप : तीन दिनमै फेरियो प्रधानमन्त्री ओलीको बोली (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ माघ १७ शनिबार १९:४२:oo

कोरोनाविरुद्धको खोपको प्रतीक्षा गरिरहेका जनताको अपेक्षामा प्रधानमन्त्री केपी ओलीले मजाक गरेका छन् । तीन महिनाभित्र सबै देशवासीलाई कोरोनाको खोप लगाइसक्ने आश्वासन दिएका प्रधानमन्त्री ओलीले तीन दिनमै बोली फेरेका हुन् । 

चितवनमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै ओलीले तीन महिनाभित्र फ्रन्टलाइनमा काम गर्नेहरूलाई लगाउने बताए । बाँकीलाई सन् २०२१ सम्म खोप लगाइसक्ने उनले बताए ।