१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ९ शुक्रबार १७:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीले संविधान, लोकतन्त्र, गणतन्त्र र पार्टीमाथि खड्ग प्रहार गरे : माधव नेपाल (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ९ शुक्रबार १७:१९:००

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रदर्शनमा जनआन्दोलनको झल्को देखिएको बताएका छन् । राजधानीमा शुक्रबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपालले भने, ‘यो कास्टिङ मात्र हो, फिल्म सुरु हुन बाँकी नै छ ।

उनले प्रधानमन्त्री केपी ओलीले संविधान, लोकतन्त्र, गणतन्त्र र पार्टीमाथि खड्ग प्रहार गरेको जिकिर गरे । ओली हिटलरको बाटोमा हिँडेको बताउँदै नेपालले सच्याउन नसकेको भन्दै आत्मालोचना गरे ।