निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज ११ मंगलबार
  • Tuesday, 27 September, 2022
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ३ सोमबार १४:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लोकसेवाका सबै परीक्षा स्थगित (सूचनासहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ३ सोमबार १४:२६:००

लोकसेवा आयोगले कात्तिक १६ देखि  लिने भनिएका सबै परीक्षा स्थगित गरेको छ ।

कोरोना भाइरसकाे महामारीका कारण लोकसेवाकै कर्मचारी पनि संक्रमित भएका कारण सबै परीक्षा स्थगित गरिएको आयोगले जनाएकाे छ ।

आयोगले सोमबार सूचना जारी गर्दै कात्तिक १६ देखि हुने भनिएका सम्पूर्ण लिखित परीक्षाका कार्यक्रम कात्तिक ३ गतेको निर्णयबमोजिम अर्को सूचना प्रकाशित नभएसम्मका लागि हाललाई स्थगित गरेको आयोगद्वारा जारी सूचनामा उल्लेख छ ।