१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ३ सोमबार १४:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लोकसेवाका सबै परीक्षा स्थगित (सूचनासहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ३ सोमबार १४:२६:००

लोकसेवा आयोगले कात्तिक १६ देखि  लिने भनिएका सबै परीक्षा स्थगित गरेको छ ।

कोरोना भाइरसकाे महामारीका कारण लोकसेवाकै कर्मचारी पनि संक्रमित भएका कारण सबै परीक्षा स्थगित गरिएको आयोगले जनाएकाे छ ।

आयोगले सोमबार सूचना जारी गर्दै कात्तिक १६ देखि हुने भनिएका सम्पूर्ण लिखित परीक्षाका कार्यक्रम कात्तिक ३ गतेको निर्णयबमोजिम अर्को सूचना प्रकाशित नभएसम्मका लागि हाललाई स्थगित गरेको आयोगद्वारा जारी सूचनामा उल्लेख छ ।