१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज १२ सोमबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ असोज १२ सोमबार १५:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तेजाव फ्याँक्ने अपराधीमाथि कडा कारबाही गर्ने अध्यादेश राष्ट्रपतिबाट जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ असोज १२ सोमबार १५:o४:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाव फ्याँक्ने अपराधीमाथि कडा कारबाहीको व्यवस्थाका लागि अध्यादेश जारी गरेकी छिन् । 

उनले सरकारले सिफारिस गरेको तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, सोमबार जारी गरेकी हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाव आक्रमणमा पीडित बनेकाहरूसँगको छलफलमा यसबारे कडा नियमसहितको कानुनी व्यवस्था गर्ने प्रतिबद्धता जनाएका थिए ।

सोहीअनुसार सरकारले यस्तो अध्यादेश ल्याएको हो ।