१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज ७ बुधबार १६:३६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काठमाडौं उपत्यकामा थपिए ६ सय ३७ संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज ७ बुधबार १६:३६:००

काठमाडौं उपत्यकामा बुधबार थप ६ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौं जिल्लामा चार सय ९२, ललितपुरमा ५० र भक्तपुरमा ९२ जनामा संक्रमण देखिएको छ । देशभर बुधबार ११ सय ७२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।