Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ कार्तिक ५ बुधबार
  • Wednesday, 21 October, 2020
ad
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज २ शुक्रबार १०:५२:००
मुख्य समाचार डिजिटल संस्करण

नेकपा सचिवालय बैठक ४ गतेसम्मका लागि स्थगित

नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज २ शुक्रबार १०:५२:००

आज बस्ने भनिएको नेकपा सचिवालय बैठक ४ गतेसम्मका लागि स्थगित भएको छ ।

शुक्रबार ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बस्ने तय भएको थियो ।

संविधान दिवसको तयारीका कारण बैठक स्थगित भएको एक नेताले बताएका छन् ।