१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ भदौ ३१ बुधबार
  • Sunday, 06 July, 2025
हेमन्त केसी जाजरकोट
२o७७ भदौ ३१ बुधबार १३:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जाजरकोटको नलगाडका वडासचिवको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ भदौ ३१ बुधबार १३:o२:oo

नलगाड नगरपालिका– १० का २६ वर्षीय वडासचिव कविराम रोकाको मृत्यु भएको छ । कार्यक्षेत्रमा काम गरिरहेको समयमा आज बिहान मृत्यु भएको हो । 

मुसीकोट नगरपालिका १३ घर भएका रोका केही समयदेखि नलगाड- १० मा कार्यरत थिए । गत हप्तादेखि उनलाई निरन्तर ज्वरो आउने, श्वास–प्रश्वासमा समस्या आएको नगरपालिकाका प्रवक्ता राममाया हमालले जानकारी दिइन् ।  

मृतक रोकाको स्वाब संकलन गरेर चौरजहारीस्थित कोरोना जाँच प्रयोगशालामा पठाउने तयारी भएको छ ।