१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २८ बुधबार १६:१८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काेराेना मिटर : संक्रमितकाे संख्या २४ हजार नाघ्याे, आज थप चार सय ८४ जनामा संक्रमण पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २८ बुधबार १६:१८:००

पछिल्लाे २४ घन्टामा देशभर थप चार सय ८४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

याेसमेत हालसम्म संक्रमण हुनेकाे संख्या २४ हजार चार सय ३२ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

यो अवधिमा १० हजार चार सय ८१ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

आज ६४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 

हालसम्म डिस्चार्ज हुनेकाे संख्या १६ हजार सात सय २८ पुगेकाे छ ।

त्यसैगरी सक्रिय संक्रमित भएर उपचाररतकाे संख्या भने सात हजार ६ सय १३ छ ।