१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका हेटौंडा
२०७६ फाल्गुण २४ शनिबार १७:०४:००
Read Time : < 1 मिनेट
प्रदेश

पत्रकार महासंघलाई सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका हेटौंडा
२०७६ फाल्गुण २४ शनिबार १७:०४:००

उद्योग संघ मकवानपुरका कार्यसमिति सदस्य बुद्धराज अर्यालले पत्रकार महासंघ सिन्धुलीलाई कम्प्युटर सहयोग गरेका छन् ।

शनिबार महासंघद्वारा सिन्धुलीमा आयोजित एक कार्यक्रममा अर्यालले महासंघ जिल्ला अध्यक्ष राजन कार्कीलाई कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

अर्यालले पत्रकारहरुको छाता संगठन महासंघलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा महासंघका बागमती प्रदेश सल्लाहकार गिरिजा अधिकारीले कम्प्युटर सहयोग गर्ने अर्याललाई धन्यवाद दिए । कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।