१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २३ बिहीबार १६:०१:००
Read Time : < 1 मिनेट
समाचार

चीनमा रहेका छोराछोरीलाई फिर्ता ल्याउन माग गर्दै स्वास्थ्य मन्त्रालयमा धर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २३ बिहीबार १६:०१:००

चीनमा रहेका आफ्ना छोराछोरीलाई चाँडोभन्दा चाँडाे फिर्ता ल्याउन माग गर्दै अभिभावकले स्वाथ्य मन्त्रालयअगाडि धर्ना दिएका छन् ।

चीनमा काेराेना भाइरस फैलिएपछि छाेराछाेरीलाई स्वदेश फर्काउनका लागि स्वास्थ्य मन्त्रीसँग भेट गर्न पुगेका अभिभावकहरू धर्नामा बसेका हुन् । उनीहरुले बिहान ११ बजेदेखि मन्त्रालयअगाडि धर्ना दिएका हुन् । स्वास्थ्य मन्त्री विशेष कामले बाहिर रहेको जनाइएकाे छ ।