१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
काठमाडौं
२०७६ माघ ३ शुक्रबार ०७:५२:००
Read Time : < 1 मिनेट
अर्थ

सिटी एक्सप्रेसको उपहार विजेता घोषणा

Read Time : < 1 मिनेट
काठमाडौं
२०७६ माघ ३ शुक्रबार ०७:५२:००

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘दसैँ–तिहारमा उपहारको बहार’ योजना २०७६ को विजेता घोषणा गरेको छ ।

२०७६ भाद्र १५ देखि पुस १५ सम्म उत्कृष्ट व्यवसाय गर्न सफल नेपालटारस्थित एभरसेफ मनी ट्रान्सफरबाट सरला अधिकारी र रानीबारीस्थित अक्सफोर्ड नेपाल मनी ट्रान्सफरका पिताम्बर सापकोटाले ३२ इन्चको सामसुङ स्मार्ट टिभी पाएका छन् ।

त्यस्तै ढल्कुस्थित फिनटेक सर्भिसेजका रवीन्द्र महर्जनले ४३ इन्चको सामसुङ स्मार्ट टिभी प्राप्त गर्न सफल भएका छन् । कमलादीस्थित सिटी एक्सप्रेस कम्प्लेक्समा एक कार्यक्रमको आयोजना गरी सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टन्डनबाट विजेताहरूलाई उपहार हस्तान्तरण गरिएको हो ।