१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
दीपेन्द्र ढुंगाना काठमाडाैं
२०७६ मङ्सिर २६ बिहीबार १६:१७:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

योमरि पूर्णिमाको हर्षोल्लास (फोटोफिचर)

Read Time : < 1 मिनेट
दीपेन्द्र ढुंगाना काठमाडाैं
२०७६ मङ्सिर २६ बिहीबार १६:१७:००

योमरि पूर्णिमा बिहीबार नेवार समुदायले काठमाडौं लगायतका ठाउँमा मनाएका छन् । धान भित्र्याइ सकेपछि मनाइने भएकाले यो पर्वलाई धान्य पूर्णिमा पनि भनिन्छ । 

चामलको पिठो भित्र चाकू, तिल, दूधको खुवा राखेर पानीको बाफमा योमरि पकाइन्छ । योमरि बनाउन नयाँ धान कुटेर चामल बनाई त्यसको पिठो प्रयोग हुने गर्छ । 

योमरि पूर्णिमा काठमाडौंको बसन्तपुरमा नेवार समुदायले यसरी मनाएका छन् ।