१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
तस्बिर : अमुल थापा
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १६ सोमबार १३:१४:००
Read Time : < 1 मिनेट
खेलकुद

१३औं साग : नेपालले जित्याे पाँच स्वर्ण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १६ सोमबार १३:१४:००

दशरथ रंगशालामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पाँच स्वर्ण पदक जितेकाे छ । 

साेमबार भएकाे तेक्वान्दो पुम्सेतर्फ भएको १७ देखि २३ वर्ष उमेर समुहको खेलमा सिना लिम्बु मादेनले थप एक स्वर्ण पदक जितेकी हुन् । 

उनको जितसँगै नेपालले पाँच स्वर्ण पदक हात पारेकाे हाे ।