तस्बिर : अमुल थापा
२०७६ मङ्सिर १६ सोमबार १३:१४:००
नयाँ पत्रिका

१३औं साग : नेपालले जित्याे पाँच स्वर्ण

दशरथ रंगशालामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पाँच स्वर्ण पदक जितेकाे छ । 

साेमबार भएकाे तेक्वान्दो पुम्सेतर्फ भएको १७ देखि २३ वर्ष उमेर समुहको खेलमा सिना लिम्बु मादेनले थप एक स्वर्ण पदक जितेकी हुन् । 

उनको जितसँगै नेपालले पाँच स्वर्ण पदक हात पारेकाे हाे ।