मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १३ मंगलबार o६:३३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कामना सेवाका महिला कर्मचारीले गरे सरसफाइ सामग्री सहयोग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार o६:३३:oo

कामना सेवा विकास बैंक लिमिटेडका महिला कर्मचारीले विभिन्न होल्डिङ सेन्टरमा रहेका भोटेकोशी बाढी प्रभावितलाई सरसफाइ तथा व्यक्तिगत स्वच्छतासम्बन्धी सामग्री सहयोग गरेका छन् । उक्त सामग्री बैंकको मानव संसाधन विभागकी रुबी श्रेष्ठले काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा रहेका प्रभावितलाई हस्तान्तरण गरेकी हुन् ।

बैंकका अनुसार प्राकृतिक विपत्का कारण विस्थापित तथा प्रभावित परिवारको स्वास्थ्य, सरसफाइ तथा व्यक्तिगत स्वच्छतासम्बन्धी तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै उक्त सहयोग गरिएको हो । विपत्मा खाद्यान्न, आवास तथा अन्य राहत सामग्रीसँगै स्वास्थ्य तथा सरसफाइ सामग्रीको आवश्यकतासमेत महत्वपूर्ण हुने भएकाले दैनिक जीवनलाई सहज हुने अभिप्रायका साथ उक्त सहयोग प्रदान गरिएको हो,’ बैंकले भनेको छ ।

↑