गृहमन्त्री गुरुङले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण

सोमबार, ७ बैशाख, २०८३
डिजिटल संस्करण

गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री बालेन्द्र शाहलाई सेयरमा लगानी विवादबारे लिखित स्पष्टीकरण बुझाएका छन्। विवादास्पद व्यापारीसँग सेयरमा लगानीकाे विषय बाहिरिएपछि प्रधानमन्त्री शाहले गृहमन्त्री गुरुङसँग लिखित स्पष्टीकरण मागेका थिए।

मन्त्री गुरुङले साेमबार साँझ प्रधानमन्त्री शाहलाई स्पष्टीकरण बुझाएकाे प्रधानमन्त्री कार्यालय स्राेतले जनाएकाे छ। स्पष्टीकरणमा गुरुङले ऋण लिएर सेयरमा लगानी गरेकाे विवरणहरू उल्लेख गरेका छन्। 

यसअघि गृहमन्त्री गुरूङले रास्वपा सभापति रवि लामिछानेलाई पनि स्पष्टीकरण बुझाइसकेका  छन्।

सुझावित समाचार