मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १५ शुक्रबार
  • Monday, 31 March, 2025
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत १५ शुक्रबार १६:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीको कार्यालय तोडफोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत १५ शुक्रबार १६:oo:oo

राजावादी समूहले एकीकृत समाजवादीको आलोकनगरस्थित पार्टी कार्यालय तोडफोड गरेको छ।

तीनकुने क्षेत्रमा स्थानीयको घरमा तोडफोड र आगजनी गरेका प्रदर्शनकारीले एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेका हुन्।

उनीहरूले कार्यालयको झ्यालको सिसा तोडफोड गर्नुका साथै कार्यालयभित्रबाट कागजपत्रलगायतका सामान ल्याएर आगजनी गरेका छन्।