मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १५ शुक्रबार
  • Monday, 31 March, 2025
तस्बिर: संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत १५ शुक्रबार १४:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तीनकुनेमा राजावादी र प्रहरीबिच झडप, स्थानीयको घर तोडफोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत १५ शुक्रबार १४:o९:oo

तीनकुने क्षेत्रमा राजावादी र प्रहरीबिच झडप भएको छ।

प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शनकारीले स्थानीयको घरमा समेत तोडफोड गरेपछि अवस्था तनावग्रस्त बनेको छ।