मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १३ मंगलबार
  • Tuesday, 25 February, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ फाल्गुण १३ मंगलबार १३:oo:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ फाल्गुण १३ मंगलबार १३:oo:oo

स्थानीय बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । आज सुन प्रतितोला रु. पाँच सय बढेको हो । त्यसैगरी, चाँदी प्रतितोला रु. १५ घटेको छ ।

सोमबार प्रतितोला रु. एक लाख ७० हजार आठ सयमा किनबेच भएको सुनको मूल्य आज बढेर प्रतितोला रु. एक लाख ७१ हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज चाँदी प्रतितोला रु. एक हजार ९७० मा कारोबार हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार ९३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।