मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १३ मंगलबार
  • Tuesday, 25 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण १३ मंगलबार १६:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक, दुई मन्त्री र चार सचिवको विदेश भ्रमण स्वीकृत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण १३ मंगलबार १६:३८:oo

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक भएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार पत्रकार सम्मेलनमार्फत निर्णयहरू सार्वजनिक गरेका हुन्। 

बैठकले दुई मन्त्री र चार सचिवको विदेश भ्रमण स्वीकृत गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अमेरिका तथा खानेपानीमन्त्री प्रदीप यादवको भारत भ्रमण स्वीकृत भएको हो । 

त्यस्तै, योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीको अमेरिका, सदस्य डा. रमेशबहादुर सिंहको भारत र  अर्का सदस्य डा. जयबहादुर टन्डनको थाइल्यान्ड भ्रमण पनि स्वीकृत भएको छ । 

बैठकले पशुपन्छी विकाससचिव, भौतिक पूर्वाधारसचिव, शिक्षासचिव र स्वास्थ्यसचिवको पनि वैदेशिक भ्रमण स्वीकृत गरेको छ। 

यस्ता छन् १५ निर्णयहरूः