मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २१ सोमबार
  • Monday, 03 February, 2025
२o८१ माघ २१ सोमबार o९:४२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

राष्ट्रपति र प्रधानमन्त्रीले गरे वसन्तश्रवण [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २१ सोमबार o९:४२:oo

राष्ट्रपति रामचन्द्र पौडेलले हनुमानढोकास्थित नासलचोक पुगेर वसन्तश्रवण गरेका छन्। राष्ट्रप्रमुखले सरस्वती पूजाको अवसरमा नासलचोक पुगेर वसन्तश्रवण गर्ने परम्परा रहेको छ। यो प्रचलन राजा प्रताप मल्लको पालादेखि नै चल्दै आएको पाइन्छ ।

सोही परम्पराअनुसार नासलचोक पुगेका राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै बाजागाजाले स्वागत गरेको थियो।

सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायतले समेत वसन्तश्रवण गरेका छन्।

हेर्नुस् तस्बिरहरू :