मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ८ मंगलबार
  • Tuesday, 21 January, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ ८ मंगलबार १४:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उजुरी छानबिन गर्न लेखा समितिले बनायो उपसमिति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ ८ मंगलबार १४:३३:oo

सार्वजनिक लेखा समितिले उजुरी छानबिन गर्न उपसमिति गठन गरेको छ।

समितिमा सयवटा उजुरी परेका छन्। मंगलबार सदस्यहरूलाई उजुरी वितरण गर्दै समितिले सञ्जय गौतमको संयोजकत्वमा उपसमिति गठन गरेको हो।

उपसमितिले कार्यक्षेत्र नपरेका, समयसीमा नाघेका र अन्य समितिमा छलफलमा रहेकाबाहेक उजुरीहरू छुट्याएर हेर्नेछ। यसका लागि एक हप्ताको समय दिइएको छ।

समितिमा गोकुल बाँस्कोटा, राजन दाहाल, अमरेश सिंह, हरि ढकाल, प्रेम आले र मञ्जु खाण सदस्य छन्।