काठमाडौंको छाउनीस्थित राष्ट्रिय संग्रहालयले विस १६१६ देखिका ऐतिहासिक हतियारहरू सर्वसाधरणका लागि प्रदर्शनमा राखेको छ । २०७२ को भूकम्पमा भवन भत्किएपछि स्टोरमा थन्क्याएर राखिएका हरियार सर्वसाधारणको लागि पुनः डिस्प्ले गरिएको छ ।
राजा द्रव्य शाहले विस १६१६ मा प्रयोग गरिएकादेखि विभिन्न युद्धमा प्रयोग भएका हतियारहरु डिप्प्लेमा राखिएको संग्रहालयले जनाएको छ।
भिडियोः