न्यायपरिषद्ले ११ जिल्ला न्यायाधीशको सरुवा गरेको छ। बिहीबार बसेको परिषद्को बैठकले ११ जिल्ला न्यायाधीशको सरुवासहित उच्च अदालतका दुई न्यायाधीशको काज सिफारिसको निर्णय गरेको हो।
यसैगरी बैठकले काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चाेक जिल्ला अदालतको बाल इजलासबाट हेरिने मुद्दाको प्रादेशिक क्षेत्राधिकार तथा भक्तपुर जिल्लामा मुकाम रहने गरी बाल अदालत गठन गर्न सिफारिस गरेको छ।
हेर्नुस् निर्णयहरू :