तिहार सुरु भएसँगै काठमाडौंका फूल व्यापारीहरूलाई फूल र फूलको माला बेच्न भ्याइनभ्याई छ । तिहार, नेपाल संवत् तथा छठपर्वका अवसरमा काठमाडौं महानगरपालिकाले नेपालमै उत्पादन भएका फूलको बिक्री–वितरण गर्नका लागि ४६ ठाउँ तोकेको छ। त्यसैअनुसार काष्ठमण्डपवरपर फूलको माला किन्नेको चहलपहल बढेको छ ।
तस्बिरमा हेर्नुहोस् काष्ठमण्डप क्षेत्रमा फूल र फूलको माला किन्ने र बेच्नेको चहलपहल :