१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
२o८१ कार्तिक २ शुक्रबार o८:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाङमा  टिपर दुर्घटना हुँदा चालकको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार o८:२९:oo

दाङको बंगलाचुली गाउँपालिका टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु  हुनेमा गढवा गाउँपालिका वडा नम्बर ७  निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले बताए । 

चुनढुंगा लिएन जान लागेको टिपर घोराही – तापा सडकखण्डअन्तर्गत  जुम्लेपानीमा रा १ ख १८५७ नम्बरको टिपर  दुर्घटना भएको हो। बिहीबार राति  सडकदेखि करिब एक सय  मिटर तल खसेको प्रहरीले जनाएको  छ ।