Skip This
दसैं सुरु भएसँँगै बसपार्कमा बढ्यो भिडभाड (फोटोफिचर)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १९ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असोज १९ शनिबार १४:२७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

दसैं सुरु भएसँँगै बसपार्कमा बढ्यो भिडभाड (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १९ शनिबार १४:२७:oo

हिन्दु नेपालीहरुको ठूलो चाड बडादसैंको आज तेस्रो दिन । वर्ष दिनमा आउने चाड मान्न विदेशदेखि स्वदेश र सरहबाट गाउँ फर्किनेहरुको लाइन लामै हुन्छ । यो वर्ष दसैंको मुखमा देशभर आएको वर्षाले अधिकांश बाटाहरु अबरुद्ध गरेको छ । तर पनि मानिसहरु चाड मान्न आफ्नो जन्मघर जान आतुर छन् । गंगबुस्थित नयाँ बसपार्कमा हरेक दिन गाउँ फर्किनेको भिड निकै ठूलो देखिन्छ । नयाँ  पत्रिकाकाे क्यामेरामा कैद केहि तस्बिर :