१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १५ मंगलबार १७:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

साइबर अपराध मुद्दामा दुर्गा प्रसाईं एक लाख धरौटीमा छुटे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार १७:२१:oo

साइबर अपराध मुद्दामा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईं एक लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्। 

प्रहरीले पाँच वर्षसम्म कैद सजाय माग गरी उनीविरुद्ध केही विद्युतीय कारोबार ऐनअनुसार मुद्दा दायर गरेको थियो।

उनीविरुद्ध दुईवटा मुद्दा दायर भएकोमा ५०–५० हजार रुपैयाँ धरौटी माग भएको हो। धरौटी बुझाएर उनी छुटेको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले बताए।