१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ९ बुधबार o८:o७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पलेसालाई एनएमबि बैंकले गर्‍यो पाँच लाख नगदसहित सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार o८:o७:oo

एनएमबि बैंकले एसियाली पारा ओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कांस्य पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेसा गोबर्द्धनलाई सम्मान गरेको छ ।

उनको अभुतपूर्व उपलब्धिको सम्मानमा बैंकले पलेसालाई नगद पुरस्कार पाँच लाख एक हजार र उनका प्रशिक्षक कविराज नेगी लामालाई एक लाख एक हजार रुपैयाँ प्रदान गरेको हो ।

पलेसाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै बैंकले एक कार्यक्रमबिच पलेसा र उनका प्रशिक्षकलाई नगद पुरस्कार हस्तान्तरण गरेको हो ।