१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ६ आइतबार १o:१५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमईका ग्राहकलाई बिगमार्टमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार १o:१५:oo

ग्लोबल आइएमई बैंकका ग्राहकले बिगमार्टमा सरसामान खरिद गर्दा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले मार्टमा प्रत्येक शनिबार सामान खरिद गरी भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने भएका हुन् । 

बैंकले बिगमार्टसँग सहकार्य गरी सोका सबै शाखामा १० प्रतिशत वा अधिकतम दुई सयसम्म छुट योजना ल्याएको हो । उक्त छुट योजना हरेक शनिबारका दिन मात्र लागू हुने बैंकले जनाएको छ ।