Skip This
सैनिकमञ्च टुँडिखेलमा मनाइयो संविधान दिवस [फाेटाेफिचर]
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024
अमुल थापा काठमाडाैं
२o८१ असोज ३ बिहीबार ११:o७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सैनिकमञ्च टुँडिखेलमा मनाइयो संविधान दिवस [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार ११:o७:oo

सैनिकमञ्च टुँडिखेलमा आज विशेष कार्यक्रमको आयोजना गरेर संविधान तथा राष्ट्रिय दिवस मनाइएको छ । यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी ओलीलगायत सरकारी उच्च अधिकारीको सहभागिता रहेको थियो । यस कार्यक्रममा नेपाली सेनाको हेलिकाेप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने सुरक्षाकर्मीहरूले परेडसमेत प्रस्तुत गर्दै विभिन्न सांस्कृतिक झाँकीसमेत देखाइएको थियो ।