Skip This
रिलायन्स फाइनान्स र हाई ग्राउन्डबिच सम्झौता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ३१ सोमबार ११:४८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रिलायन्स फाइनान्स र हाई ग्राउन्डबिच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार ११:४८:oo

 रिलायन्स फाइनान्स र हाई ग्राउन्ड एड्भेन्चर नेपाल प्रालिबिच छुटसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार फाइनान्सका ग्राहकले हाई ग्राउन्डमा जिप फ्लायर, बन्जी, स्काई स्क्रिमर आदि सेवामा १५ प्रतिशत छुट पाउनेछन् । फाइनान्सले देशभरका २१ वटा शाखा कार्यालयबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।