मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ असोज २ बुधबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २ बुधबार २o:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गृह मन्त्रालयका ३६ उपसचिवको सरुवा, १२ जिल्लाका सिडिओ फेरिए (सूचीसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २ बुधबार २o:o९:oo

गृह मन्त्रालयले ३६ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। सरुवामा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्।

रसुवामा अर्जुन पौडेल, जुम्लामा रामबहादुर शाही, रामेछापमा राजुप्रसाद पौडेल, रोल्पामा रोमबहादुर महतलाई प्रमुख जिल्ला अधिकारी बनाइएको छ।

त्यस्तै, बझाङमा ओमप्रसाद भट्टराई, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मातृका आचार्य, मुगुमा कमलप्रसाद पाण्डे, पूर्वी रुकुममा रुद्रप्रसाद न्यौपाने, दैलेखमा नवराज जैसी, हुम्लामा नारायण पाण्डेय, मुस्ताङमा विष्णुप्रसाद भुसालले सिडिओको जिम्मेवारी पाएका छन्।