Skip This
इन्जिनियर्स एसाेसिएसनको अध्यक्षमा बराल निर्वाचित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३० आइतबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ भदौ ३० आइतबार १o:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इन्जिनियर्स एसाेसिएसनको अध्यक्षमा बराल निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ भदौ ३० आइतबार १o:५४:oo

नेपाल इन्जिनियर्स एसाेसिएसनको अध्यक्षमा सुवासचन्द्र बराल निर्वाचित भएका छन् । गएराति सम्पन्न निर्वाचन परिणामअनुसार बरालले आफ्ना प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई दुई हजार ७२ मतले पराजित गरेका हुन्।

उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा विनोदप्रकाश पण्डित, उपमहासचिवमा अनिल मानन्धर, कोषाध्यक्षमा सुमन थापा र सहकोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी, सदस्यमा रामकृष्ण पौडेल, प्रभुराम पोखरेल, एमेन्द्र गुरुङ, अनिल पौडेल, सञ्जयकुमार शाह, नेत्रप्रसाद देवकोटा, भैरव धिताल, सुजन श्रेष्ठ, लोकेन्द्र अधिकारी, विक्रमकुमार दास, प्रियंका गुप्ता र जयकिसुन राय निर्वाचित भएका छन् ।