१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Tuesday, 17 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ २४ सोमबार १९:o४:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता डिजिटल संस्करण

एमालेसँग तत्काल एकीकरणको सम्भावना छैन : माधव नेपाल [अन्तर्वार्ता]

नाम र सिद्धान्त नफेरेसम्म माओवादीसँग पनि एकता हुँदैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार १९:o४:oo

तीन वर्षअघि एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीले हालै महाधिवेशन सम्पन्न गरेको छ। तर, पार्टीभित्र असन्तुष्टि र निराशा झन् बढेको छ। नेतृत्व पार्टीलाई एक्लै अघि बढाउने कि अन्य कम्युनिस्ट पार्टीसँग एकता गर्ने दोसाँधमा छ। केही नेताहरू त एमाले र माओवादीसँग अनौपचारिक छलफलमा पनि छन्। एकीकृत समाजवादीको भविष्य, पार्टीभित्रको विवाद, वामपन्थी एकता, सरकारको प्रारम्भिक समीक्षालगायतका विषयमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग खगेन्द्र पन्त र प्रेम गौतमले गरेको भिडियाे कुराकानी :