१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १५ शनिबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १५ शनिबार १o:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपतिनिवासमा रोपाईं कार्यक्रम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १५ शनिबार १o:o५:oo

आज असार १५  अर्थात धान दिवस। यसकाे उपलक्ष्यमा राष्ट्रपति भवन शीतलनिवासमा रोपाइँ कार्यक्रम आयोजना सम्पन्न भएको छ।

राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाईं  कार्यक्रम शुभारम्भ गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि पेसा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतीकात्मक रूपमा रोपाईंमा सहभागी भएको बताए। 

‘पहिले देशमा फलफूल तरकारीभन्दा धानकै बढी उत्पादन हुन्थ्यो। धनधान्य भए पनि धानको मात्र उपयोगले खानामा पोषणतत्वको कमी भइरहेको थियो। पछि जब करेसाबारी बढ्न थाल्यो धान कम भएर बाहिरबाट आयात गर्न थालिएको छ,’ उनले भने, ‘यसले पनि असन्तुलन भयो। त्यही भएर अब सन्तुलित खानपिनका लागि फेरि धानको उत्पादन, कृषि पेसा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन दिन प्रतीकात्मक रूपमा रोपाईंमा सहभागी भएको हुँ।’

 

ad
ad
ad
ad