१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १४ शुक्रबार
  • Sunday, 30 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १४ शुक्रबार १४:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नेतृत्व परिवर्तन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १४ शुक्रबार १४:१६:oo

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नेतृत्व परिवर्तन भएको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह पदमुक्त भएपछि अञ्जु श्रेष्ठलाई सोही जिम्मेवारी दिएको हो ।

नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने जनाइएको छ । 

आपसी सहमतिका आधारमा नेतृत्व परिवर्तन भएको लिमिटेडले जनाएको छ । शाहको नेतृत्वमा इतिहासमै  गैर–जीवन बिमा उद्योगको पहिलोपटक मर्जर गराउन सफल भएको  जनाइएकाे छ ।  उनको योगदानका लागि सदैव आभारी रहने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।  


 

ad
ad
ad
ad