१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 28 September, 2024
२o८१ असार १२ बुधबार १३:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार १३:४o:oo

पहिरो गएपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। बुधबार दिउँसो १ बजेर ५ मिनेट जाँदा चितवनको इच्छाकामना ६, जलबिरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पहिरोका कारण सडक दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। वर्षा हुनासाथ नारायणगढ–मुग्लिन सडक पहिरोले अवरुद्ध हुँदै आएको छ।