१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 28 September, 2024
२o८१ असार १२ बुधबार ११:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा चट्याङ लागेर एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार ११:o४:oo

लमजुङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। क्व्होलासोथार गाउँपालिका– ७ तल्लो चरागाउँ केम्लीका ६५ वर्षीय दानबहादुर भुजेलको मृत्यु भएको हो । गएराति २ बजेतिर पिसाब फेर्न भनी बाहिर निस्केको वेलामा चट्याङले लागेर मृत्यु भएको बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाइले चट्याङका कारण मानिसको मृत्यु भएको खबर प्राप्त भएको र गिलुङ प्रहरी चौकीबाट प्रहरी घटनास्थल खटिएको बताए । घटनाको यकिन विवरण आउन बाँकी रहेको उनले बताए ।