१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 28 September, 2024
२o८१ असार १२ बुधबार o९:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अविरल वर्षाले पृथ्वी राजमार्गको सडक भासियो          

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार o९:५२:oo

अविरल वर्षको कारण पृथ्वी राजमार्ग सडक भासिएको छ । पोखरा– १४ चाउथे आनन्द टोलस्थित घट्टेकुलोको पानीकाे बहाव बढेपछि सडक भासिएको हो ।

बिहान ०६:३० बजेको समयमा सडकको दायाँ साइड करिब पाँच मिटर लम्बाइ, करिब १.५ मिटर चौडाइ सडक कुलोको पानीले काटेर भत्काएको थापाले जानकारी दिए ।

सडक भासिएको स्थानदेखि करिब १० मिटरअगाडि सोही सडकखण्डमा दायाँतर्फ अन्दाजी सात मिटर लम्बाइ र अन्दाजी एक मिटर चौडाइ सडक भासिएर खसेको छ । हाल सामान्य मर्मत गरी सडक एकतर्फी रूपमा सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।