१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २ आइतबार
  • Monday, 24 June, 2024
नयाँ पत्रिका ताप्लेजुङ
२o८१ असार २ आइतबार ११:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

पाथीभरा मन्दिरमा जेठमा साढे १६ लाख भेटी संकलन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ताप्लेजुङ
नयाँ पत्रिका
२o८१ असार २ आइतबार ११:३१:oo

पाथीभरा मन्दिरमा जेठमा साढे १६ लाखभन्दा बढी भेटी संकलन भएको छ । पाथीभरामा भक्तजनले जेठमा १६ लाख ६५ हजार नौ सय ५६ रुपैयाँ चढाएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाम्बाङले बताए ।

संकलित भेटी बैंकमा जम्मा गरिएको समितिले जनाएको छ । समितिले प्रत्येक महिना मन्दिरमा भेटी संकलन भएको रकम सार्वजनिक गर्दै आएको छ । चालू आर्थिक वर्षको जेठ महिनासम्म दुई लाख २८ हजार आठ सय ९६ जनाले पाथीभरा मन्दिरमा पूजा गरेको कार्यकारी निर्देशक हाम्बाङले बताए । 

ad
ad
ad
ad