Skip This
टिभिएसको  नयाँ सोरुम बानेश्वरमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Sunday, 16 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ११ शुक्रबार ११:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ

टिभिएसको  नयाँ सोरुम बानेश्वरमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार ११:५९:oo

सान्भी अटो लिंकले नयाँ बानेश्वरमा आफ्नो नयाँ टिभिएस सोरुम उद्घाटन गरेको छ । हास्यकलाकार सन्दीप क्षेत्री र भक्तपुर वडा नं २ का सांसद दुर्लभ थापाले रिबन काटेर सोरुमको उद्घाटन गरे ।

कार्यक्रममा सान्भी अटो लिंकका सञ्चालक श्रीकृष्ण थापाले टिभिएस प्रयोगकर्तालाई उच्चस्तरका उत्पादन र सेवा उपलब्ध गराउने बताए । यस नयाँ सोरुमले टिभिएस बाइक तथा स्कुटरका साथै स्पेयर पार्टस् र सवारीसाधन मर्मत–सम्भारलगायत सेवा प्रदान गर्ने कम्पनीको भनाइ छ ।

ad
ad
ad
ad