Skip This
सिरोहियाकाे पक्राउबारे प्रधानमन्त्रीलाई सम्पादकहरूकाे पाँचबुँदे संयुक्त पत्र
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Saturday, 15 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ९ बुधबार १६:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सिरोहियाकाे पक्राउबारे प्रधानमन्त्रीलाई सम्पादकहरूकाे पाँचबुँदे संयुक्त पत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार १६:o६:oo

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई मंगलबार कार्यकक्षबाटै पक्राउ गरिएकोप्रति सञ्चारमाध्यमका सम्पादकहरूले आपत्ति जनाएका छन्।

सम्पादकहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधबार पत्रमार्फत आपत्ति जनाएका हुन्।

सिरोहियाले कानुनविपरीत कुनै पनि काम गरेका भए कानुनले तोकेबमोजिम सजाय भोग्न आफू तयार रहेको बताइसकेकाे अवस्थामा उनलाई जुन परिस्थितिमा गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको विज्ञप्तिमा उल्लेख छ। 

ad
ad
ad
ad