Skip This
सिरोहियालाई थप तीन दिन थुनामा राख्न अनुमति 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Saturday, 15 June, 2024
हदिश खुद्दार काठमाडाैं
२o८१ जेठ ९ बुधबार १५:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सिरोहियालाई थप तीन दिन थुनामा राख्न अनुमति 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार १५:४७:oo

कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले अनुमति दिएकाे छ। जिल्ला अदालतका न्यायाधीश चूडामणि खड्काको इजलासबाट करिब चार घण्टाको बहसपछि यस्तो अनुमति आएको हो।

मंगलबार काठमाडाैंबाट पक्राउ परेका सिराेहियालाई बुधबार बिहान धनुषा जिल्ला अदालत ल्याइएकाे थियाे। जिल्ला सरकारी वकिलकाे कार्यालयले सिराेहियालाई पाँच दिनमा थुनामा राखेर अनुसन्धान गर्न माग गरेकाे थियाे। 

अध्यक्ष सिराेहिया मंगलबार नागरिकतासम्बन्धी विवादमा काठमाडौंस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ परेका थिए।

ad
ad
ad
ad