१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० चैत ५ सोमबार १०:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी उपाध्यक्ष  महरा कपिलवस्तुबाट पक्राउ

Read Time : < 1 मिनेट
२०८० चैत ५ सोमबार १०:४३:००

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष  कृष्णबहादुर महरा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले दिएको जानकारीअनुसार महरा कपिलवस्तुबाट पक्राउ परेका हुन् ।

उनलाई अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं लैजाने तयारी भइरहेको राठौरले जानकारी दिए ।