Skip This
ad
कमलसिंह ऐरीले दिलाए पहिलाे सफलता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
तस्बिर: दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १२:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

कमलसिंह ऐरीले दिलाए पहिलाे सफलता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १२:२४:oo

दुईपटकको विश्वविजेता वेस्ट इन्डिजविरुद्ध नेपालले पहिलो विकेट लिएको छ। नेपालका कमलसिंह ऐरीले वेस्ट इन्डिज ‘ए’का जनसन चार्ल्सलाई पेभेलियन फर्काएका हुन्।

पहिलो बलमै ‘नो बल’ र लगातार दुई ‘वाइड’ फालेका ऐरीले पहिलो ओभरको अन्तिम बलमा विकेट लिएका हुन्।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ।

आजको खेलमा आसिफ शेख, सोमपाल कामी र करण केसी बाहिरै छन् भने अनिलकुमार शाह, विकेक यादव र कमलसिंह ऐरीले मौका पाएका छन्।

ad
ad