१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २१ सोमबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o फाल्गुण २१ सोमबार ११:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राप्रपा वर्तमान सत्ताकेन्द्रित चलखेलमा सामेल छैन : लिङ्देन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण २१ सोमबार ११:२७:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी वर्तमान सत्ताकेन्द्रित चलखेलमा सामेल नभएको स्पष्ट पारेका छन्। वर्तमान सत्तागठबन्धनमा खटपट सुरु भएसँगै उनले यस्तो प्रतिक्रिया दिएका हुन्। 

‘वर्तमान समस्याको समाधान सरकार परिवर्तन होइन, अवस्था परिवर्तन हो,’ उनले भने, ‘र, मुलुकको यो अवस्थामा परिवर्तनका लागि वर्तमान भ्रष्ट व्यवस्थाको अन्त्य अहिलेको आवश्यकता हो। राप्रपा अहिले यही बाटोमा छ।’