Skip This
१८५ रनको लक्ष्य पछ्याएको नेपाललाई पहिलो ओभरमै झड्का, कुशल डकआउट
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १६ बुधबार
  • Saturday, 27 July, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण १६ बुधबार १३:२६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

१८५ रनको लक्ष्य पछ्याएको नेपाललाई पहिलो ओभरमै झड्का, कुशल डकआउट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १६ बुधबार १३:२६:oo

एक सय ८५ रनको लक्ष्य पछ्याएको नेपाललाई सुरुवातमै झड्का लागेको छ । खाता खोल्न नपाई नेपालले ओपनर कुशल भुर्तेललाई गुमाएको हो । 

भिभिएन किंग्माको चौथो बलमा कुशल डकआउट भए । उनी जारी त्रिकोणीय शृंखलाको पहिलो म्याचमा गोल्डेन डकआउट भएका थिए । 

अहिले क्रिजमा अर्का ओपनर आसिफ शेख र कप्तान रोहितकुमार पौडेल छन् ।