१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
अमुल थापा काठमाडौं
२o८१ बैशाख २० बिहीबार १३:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

नेपाल उड, फर्निचर तथा होम डेकोर प्रदर्शनी

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:o१:oo

काठमाडौंको भृकुटीमण्डपमा नवौँ संस्करणको नेपाल उड, फर्निचर तथा होम डेकोर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८० जारी छ। मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा प्रदर्शनी आयोजना गरेका हुन्।

प्रदर्शनीमा फर्निचर, प्लाइउड, लेमिनेट, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनको उल्लेखनीय सहभागिता रहेकाे छ।

प्रदर्शनीले सानादेखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनलाई उन्नयन गर्दै अझ बढी प्रभावकारी बनाउन मद्दत गर्ने आयोजकको दाबी छ। शुक्रबारदेखि सुरु प्रदर्शनी २२ पुसमा सकिने आयोजकले जनाएको छ।

तस्बिरहरू :

 

ad
ad