१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २४ शुक्रबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक २४ शुक्रबार ११:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

रिलायबल लाइफले गर्‍यो एक करोड दाबी भुक्तानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक २४ शुक्रबार ११:५o:oo

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना एक बिमितलाई एक करोड दुई लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । दुई वर्षअघि ५० लाख रुपैयाँबराबरको बिमालेख खरिद गरेका प्रदीप ज्ञवालीको दुर्घटनामा मृत्यु भएपछि कम्पनीले मृतककी आमा टीकाकुमारी घिमिरेलाई एक करोड दुई लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । 

उक्त दाबी भुक्तानीबराबरको चेक कम्पनीका गैँडाकोट शाखा प्रमुख नारायण पौडेल, गैँडाकोट   नगरपालिकाका वडाध्यक्ष विनोदकुमार मल्ल, एजेन्सी म्यानेजर नवराज पौडेल, लीलाधर कँडेललगायत स्वर्गीय ज्ञवालीको परिवार, छिमेकी जनप्रतिनिधिको उपस्थितिमा हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । 

ad
ad
ad
ad